FAQs Complain Problems

ग्यालरी

झापाको हल्दीबारी गाउँपालिकाको सीमाना भद्रपुर नगरपालिकासँग जोडिएको छ । यसको दक्षिणतिर भने केचनाकवल गाउँपालिका पर्दछ । हल्दीबारी लगायतका यी स्थानहरू ऐतिहासिक रूपमा निकै महत्वपूर्ण छन् । यस भेगको इतिहास साहित्यिक स्रोतहरूका आधारमा आजभन्दा करिव ३००० वर्ष अगाडिसम्म पुग्ने गर्दछ । यसको सीमावर्ती गाउँ केचनाकबलमा पर्ने किचकवध स्थानमा महाभारतका पात्र किचकको बध भएको थियो भन्ने साहित्यिक विवरण  पाइन्छ । प्राप्त कथाअनुसार गुप्तवासमा विराटराजाको दरबारमा बसेका पाण्डवमध्यको भीमले किचकलाई यही स्थानमा बध गरेका थिए भनिन्छ । यसै नामका आधारमा यसलाई किचक बध भनिएको हो भन्ने विश्वास छ । यसैगरी यस भेगलाई विराटको स

मिति: 08/30/2017 - 16:03

Pages

सामाजिक सञ्जालका लिंकहरु