FAQs Complain Problems

सुचना

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा सबै वडा अध्यक्ष

Read More

चिया बगान, हल्दीबारी गाउँपालिका वडा नं.-2

Read More

गोलधाप बजार, हल्दीबारी गाउँपालिका वडा नं.-१

Read More

पोखरी, हल्दीबारी गाउँपालिका वडा नं.-४

Read More

जनप्रतिनिधि, हल्दीबारी गाउँपालिका

Read More

कर्मचारी, हल्दीबारी गाउँपालिका

Read More

हल्दीबारी गाउँपालिकाको परिचय

परिचय
हालै असल अभ्यासमा झापा जिल्ला प्रथम हुन सफल यस हल्दिबारी गाउँपालिका कोशी प्रदेश अन्तर्गत झापा जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित प्राकृतिक, कृषि तथा सांस्कृतिक विविधताले सम्पन्न स्थानीय तह हो। नेपालको स्थानीय सरकार सञ्चालन प्रणालीअन्तर्गत स्थापित यस गाउँपालिका नागरिकमुखी सेवा प्रवाह, सुशासन, दिगो विकास तथा समावेशी समृद्धिको लक्ष्यसहित अघि बढिरहेको छ। भौगोलिक रूपमा समथर भू–भाग, उर्वर कृषि भूमि, हरियाली वातावरणका कारण यस क्षेत्रले आर्थिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले विशेष महत्व बोकेको छ।
ऐतिहासिक पृष्ठभूमि
हल्दिबारी क्षेत्र प्राचीनकालदेखि नै कृषि उत्पादन, बसोबास र सामाजिक सद्भावको केन्द्रका रूपमा परिचित रहँदै आएको छ। विभिन्न जातजाति, भाषा, संस्कृति तथा परम्पराको संगमस्थलका रूपमा विकसित भएको यस क्षेत्रले समयक्रमसँगै आधुनिक विकासको यात्रालाई आत्मसात गरेको छ। नेपालको संघीय संरचना कार्यान्वयनसँगै साविकका गाउँ विकास समितिहरू समायोजन भई हल्दिबारी गाउँपालिका स्थापना भएको हो। स्थानीय सरकारको स्थापनापछि विकास निर्माण, सेवा प्रवाह तथा जनसहभागितामा उल्लेखनीय परिवर्तन आएको छ।

सामाजिक सञ्जालका लिंकहरु

जन प्रतिनिधि

अध्यक्ष
फोन:
+9779806051188
उपाध्यक्ष
फोन:
+977 9824021102

पदाधिकारी

नविन भट्टराई

प्रमुख प्रशासकीय अधिकृत
Email: cao.haldibarimun@gmail.com
+9779852640453

राजन न्यौपाने

गुनासो सुन्ने अधिकारी
Email: suchanaadhikari@haldibarimun.gov.np
+9779824977727

सुशिल कडरिया

सूचना प्रविधि अधिकृत तथा सूचना अधिकारी
Email: ito.haldibarimun@gmail.com
+9779852640451

सेवाहरु

सेवा प्रकारः- योजना
सेवा समयः- सोहि दिन वा योजना हेरि बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन, प्रविधिक शाखा वा योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- हल्दीबारी गाउँकार्यपालिकाको कार्यालय, जलथल झापा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • कार्यसम्पन्न प्रतिवेदन ।
  • नापि किताब ।
  • खर्चको बिलभरपाइ ।
  • टोल बिकास संस्था वा समितिले खर्च सार्वजनिक गरेको प्रमाण ।
  • फर्छयौट गर्ने निर्णयको प्रतिलिपि ।
  • सार्वजनिक परिक्षण प्रतिवेदन ।
  • अनुगमन समितिले स्थलगत अनुगमन गरेको प्रतिवेदन
  • योजना शाखा तथा वडा कार्यालयको सिफारिस ।
सेवा प्रकारः- योजना
सेवा समयः- योजनाको दुरी र प्रकृति अनुसार ३ देखि १० दिन सम्म
जिम्मेवार अधिकारीः- ईन्जिनियर, सब-ईन्जििनियर, योजना शाखा तथा आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- हल्दीबारी गाउँकार्यपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • कार्यक्रम तथा आयोजनाको कार्य सम्पन्न प्रतिवेदन ।
  • कार्यक्रम तथा आयोजनाको सार्वजनिक परिक्षण ।
  • सम्बन्धित वडा कार्यालयको कार्यसम्पन्नको सिफारिस ।
  • अनुगमन समितिले स्थलगत अनुगमन गरि तयार पारेको प्रतिवेदन ।
सेवा प्रकारः- योजना
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन वा योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- हल्दीबारी गाउँकार्यपालिकाको कार्यालय, जलथल झापा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • टोल विकास संस्था वा समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपि (सम्बन्धित पदाधिकारीहरुको)
  • सम्बन्धित पदाधिकारीहरुको नेपालि नागरिकताको प्रतिलिपि ।
  • सम्बन्धित पदाधिकारीहरुको फोटो सहितको नमुना दस्ताखत कार्ड ।
  • योजना सम्झौता ।
  • निबेदन
सेवा प्रकारः- योजना
सेवा समयः- सोही दिन वा लागत इस्टिमेट बनमउने हकमा बढीमा ३ दिन ।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत, वडा सचिव वा योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- हल्दीबारी गाउँकार्यपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • कार्यक्रम तथा आयोजना सम्झौता गर्ने भनि गरिएको टोलबिकास संस्था वा समितिको निर्णयको प्रतिलिपि।
  • कार्यक्रम तथा आयोजना सम्झौता गर्न आउने पदाधिकारीहरुको  नेपालि नागरिकताको प्रतिलिपि ।
  • सम्बन्धित वडा कार्यालयको सिफारिस ।
  • स्विकृत कार्यक्रम तथा आयोजनाको लागत अनुमान तथा स्फेसिफिकेसन ।
  • सम्झौताको लागि निबेदन ।

जानकारी

Pages

शीर्षक आर्थिक वर्ष Document
हल्दीबारी गाउँपालिकामा संचालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको मुलप्रवाहिकरण तथा दिगोपना नीति, २०८३ २०८३/०८४ PDF icon अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको मुलप्रवाहिकरण तथा दिगोपना नीति, २०८३.pdf
भवन निर्माण तथा घर नक्शा पास सम्बन्धी कार्यबिधि - २०८३ २०८३/०८४ PDF icon भवन निर्माण तथा घर नक्शा पास सम्बन्धी कार्यबिधि - २०८३.pdf
शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०८३ २०८३/०८४ PDF icon शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि -२०८३.pdf
संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि,२०८३-१३ २०८२/०८३ PDF icon संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि,२०८३-१३.pdf
हल्दीबारी गाउँपालिका सूचना तथा सञ्चार कार्यविधि, २०८२ २०८२/०८३ PDF icon हल्दीबारी गाउँपालिका सूचना तथा सञ्चार कार्यविधि, २०८२.pdf

Pages

//